डानिललाई हराउँदै निक अन्तिम आठमा
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस युएस ओपन टेनिसको अन्तिम आठमा प्रबेश गरेका छन् ।
सोमबार बिहान भएको खेलमा साविक विजेता रुसी खेलाडी डानिल मेदभेदेबले हराएर निकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
२३ औं वरीयताका निकले दोस्रो वरीयताका डानिललाई ७-६ (१३-११), ३-६,६-३ र ६-२ ले पराजित गरे ।
यससँगै निकले पहिलो पटक युएस ओपनको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
डानिललाई हराउँदै निक अन्तिम आठमा







1686853912-1760864621059.avif&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)


