सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
  4. /
  5. रोयल र गोल्डेनगेट सेमिफाइनलमा

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

२०२२ अगस्ट १८, बिहिबारखेलपाटी संवाददाता

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं । रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले पराजित गर्यो  । रोयलका निकेश मगरले २७ स्कोर गरे । रोयल सबै क्वाटरमा हावी रह्यो । रोयलले पहिलोमा २७–११, दोश्रोमा २६–४, तेश्रोमा २४–६ र चौथोमा २८–६ अंक जोड्यो।
गोल्डेनगेटले आईएसए नेपाललाई ६८–५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोडे । पहिलो क्वाटरमा २३–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १६–१७ र तेश्रोमा १२–१४ को सामान्य अन्तरले पछि पर्यो । गोल्डेनलगेट चौथोमा १७–१० ले अगाडि रह्यो ।
पुरुषमै नेपाल आर्मी पनि विशाल मिलन केन्द्र (बीएमके) लाई ७८–७४ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्यो  । अन्य खेलमा झै आर्मीका लागि सर्वाधिक स्कोर गर्ने क्रममा आयुश सिंहले २६ स्कोर गरे ।
सुरुका तीन क्वाटरमा क्रमशः १७–१६, २६–१९ र १८–१५ को अग्रता लिनु नै आर्मीको जितको आधार बन्यो । चौथोमा बिएमकेले २४–१७ को अग्रता लिएपनि जित हात पार्न सकेन ।

 

रोयल र गोल्डेनगेट सेमिफाइनलमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bhat Bhateni
नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?