गल्फर शुक्रलाई आर्थिक सहयोग
सोमबार, साउन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडी शुक्र बहादुर राईलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल गल्फर एसोसियनले नेपालका नम्बर एक गल्फर शुक्रलाई सोमबार ८ लाख नगद आर्थिक सहयोग प्रदान गरेको छ । गल्फ खेलसँग आबद्द व्यक्ति र संस्थाहरुबाट उठेको रकम शुक्रलाई प्रदान गरिएको हो ।
शुक्रले आगामी अगस्टमा भारतको व्यावसायिक गल्फ टुर पीजीटिआई च्याम्पियनसिप खेल्दै छन् ।
शुक्रले अहमदाबादमा भएको छनोट चरणको शीर्ष ४० भित्र पर्दै शुक्रले प्रतियोगिताका लागि फुल कार्ड प्राप्त गरेका थिए।
पीजीटिआई गल्फ अघि शुक्रले भारतको तरुन सर्देसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने छन् । जसका लागि उनलाई आर्थिक सहयोग गरिएको हो ।
सहयोगीको सूची -

शुक्रले खेल्ने प्रतियोगिता सूची -

गल्फर शुक्रलाई आर्थिक सहयोग






-1761584666208.jpeg&w=3840&q=75)



-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

