आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

साउथ एसियन करातेमा नेपाललाई १६ स्वर्ण

शनिबार, १८ असार २०७९खेलपाटी संवाददाता
साउथ एसियन करातेमा नेपाललाई १६ स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ दिनसम्म आयोजना भएको ११ औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२ मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो । नेपाली टोली दोस्रो स्थानमा रह्यो । 

नेपालको तर्फबाट बिजेतामा पुरुष खुल्ला तौल समूहमा (७५के.जि.माथि) विनय शिंह, ७० के.जी. समूहमा सन्तोष कुमार लामा, ६५ के.जी. तौल समूहमा बिकाश गुरुङ (१८बर्ष माथि), ६५के.जी. तौल समूहमा समुन्द्र भट्ट (१७वर्ष मुनि),  ५५के.जी तौल समूहमा चोप बहादुर बुढाथोकी (१८वर्ष माथि), ५५के.जी तौल समूहमा रक्कि यादव (१३वर्ष मुनि), ५० के.जी. तौल समूहमा भुपेन्द्र वली (१८वर्ष माथि), ५० के.जी. तौल समूहमा रवि किशन यादव (१३वर्ष मुनि), ४०के.जी. तौल समूहमा राजा बाबु दाश (१० वर्ष मुनि), ३५ के.जी. तौल समूहमा दर्शन मानन्धर (१०वर्ष मुनि), ३० के.जी. तौल समूहमा निशान्त श्रेष्ठ (१०वर्ष मुनि) ले स्वर्ण पदक हासिल गरेका थिए ।   

त्यसैगरी महिला खुल्ला तौल समूहमा मञ्जु बि.क., ६०के.जी. तौल समूहमा पत्रिका चन्द, ५०के.जी. तौल समूहमा समृद्धि सापकोटा, ४०के.जी. तौल समूहमा आरति श्रेष्ठ, ३०के.जी. तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए ।

रजत पदक हासिल गर्नेहरुमा पुरुष खुल्ला तौल समूहमा शाहिल बहादुर श्रेष्ठ, ७० के.जी. रवि यादव(१७वर्ष मुनि), ६०के.जी. तौल समूहमा रमेश बि.क.(१८वर्ष माथि), ६०के.जी. तौल समूहमा संदिप पटेल(१७वर्ष मुनि),  ५५ के.जी. तौल समूहमा छविलाल खड्का(१८बर्ष माथि), ४६के.जी. तौल समूहमा अनिश चौधरी (१३वर्ष मुनि) ले रजत पदक हासिल गरेका थिए भने महिला ५०के.जी. तौल समूहमा अनुपा नेपाली रहेका छन ।

त्यसैगरी पुरुष खुल्ला तौल समूहमा मनोज थपलिया, ५५ के.जी. तौल समूहमा निखिल राउत, ५०के.जी. तौल समूहमा अस्मित गिरी,४६के.जी.तौल समूहमा रोहण लामा,  ४२के.जी. तौल समूहमा सन्तोष श्रेष्ठ, ४०के.जी. तौल समूहमा प्रशान्त ठाकुर, ३८ के.जी. तौल समूहमा रोशन लामाले रजत पदक जिते । महिला ४६ के.जी. तौल समूहमा संस्कृति सापकोटाले रजत पदक प्राप्त गरेको थियो ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुशिन सेईसिन संघले खेलाडीहरु, कोच, रेफ्रि तथा बिभागिय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागिता गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालको तर्फबाट  टिम मेनेजरमा बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरुमा बद्रि थापामगर(नेपाली सेना), अमित तामाङ (नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङले सहभागिता जनाएका थिए ।

Loading ad...
LiNing Ad
साउथ एसियन करातेमा नेपाललाई १६ स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान