सुवास र सद्भाव भारत प्रस्थान
बिहिबार, असार ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका दुई एमेच्योर गल्फर सुवास तामाङ र सद्भाव आचार्य भारतको बैंगलोर प्रस्थान गरेका छन् ।
बैंगलोरको तरुन सर्देसाई गल्फ एकेडेमीमा तीन महिनाको प्रशिक्षणका लागि नम्बर एक एमेच्योर खेलाडी सुवास र सद्भाव बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
१३ औं सागमा दुई स्वर्ण विजेता सुवास राखेप र नेपाल ओलम्पिक कमिटिको सहयोगमा प्रशिक्षण लिन लागेका हुन् ।
सद्भाव भने आफ्नै खर्चमा भारत जान लागेका हुन् ।
भारतको प्रशिक्षणपछि दुबैले थाइल्याण्डमा आगामी अक्टोबरमा आयोजना हुने एसिया पासिफिक एमेच्योर च्याम्पियनसिपमा सहभगिता जनाउने छन् ।
सुवास र सद्भाव भारत प्रस्थान






-1761584666208.jpeg&w=3840&q=75)



-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

