नेदरल्यान्ड्सका कप्तान पिटरद्वारा सन्यास
सोमबार, असार ६, २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेदरल्यान्ड्स क्रिकेट टिमका कप्तान पिटर सिलारले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
नेदरल्यान्ड्स क्रिकेटले कप्तान सिलारले सन्यास घोषणा गरेको जनाएको छ ।
पछिल्लो समय देखिएको ढाडको चोटको कारण सिलारले सन्यास लिएको बताईएको छ ।
पिटरले २००५ मा नेदरल्यान्ड्सको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
उनले नेदरल्यान्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
नेदरल्यान्ड्सका कप्तान पिटरद्वारा सन्यास







-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
