करण प्लेयर अफ द सिरिज
बिहिबार, असार २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
टेक्ससमा बिहीबार सकिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।
करणले सिरिजको अन्तिम खेल अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए ।
करणले यस सिरिजमा कुल १३ विकेट लिए ।
करण प्लेयर अफ द सिरिज








-1762758084543.jpg&w=3840&q=75)



-1762763443397.jpg&w=3840&q=75)
