हार्दिकको कप्तानीमा भारतको टिम घोषणा
बुधबार, असार १, २०७९खेलपाटी संवाददाता
काठमाडौं । भारतले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
भारतले हार्दिक पाण्डयको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीको उपकप्तानमा भुवनेश्वर कुमार रहेका छन् ।
यस्तै टोलीमा राहुल त्रिपाठी र सन्जु सामसन अटाएका छन् ।
भारतले आयरल्याण्डसँग दुई खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
हार्दिकको कप्तानीमा भारतको टिम घोषणा








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)