क्रोएसियाले फ्रान्सलाई हरायो
मंगलबार, ३१ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले फ्रान्सलाई हराएको छ।
समूह चरण अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियाले फ्रान्सलाई १-० ले हराएको हो ।
क्रोएसियालाई जित दिलाउन लुका मोड्रिचले निर्णायक गोल गरे ।
खेलको पाँचौं मिनेटमा मोड्रिचले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यस जितसँगै क्रोएसियाले ४ खेलमा ७ अंक जोडेको छ ।
लिग ए ग्रुप १ को क्रोएसिया दोस्रो स्थानमा रहेको छ ।
फ्रान्स ४ खेलमा २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।
क्रोएसियाले फ्रान्सलाई हरायो










-1770799852128.png&w=3840&q=75)




