काठमाडौं मेयर्स कप क्रिकेट आयोजनाका लागि छलफल
आइतबार, २९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का जेनेरल म्यानेजर वृतान्त खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेका छन् ।
क्यानले आइतबार जेनेरल म्यानेजर खनालले बालेनसँग भेटवार्ता गरेको जनाएको छ ।
भेटमा खनाल र साहबीच महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर्स कपको प्रस्तावबारे छलफल भएको बताईएको छ ।
क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर मेयर्स कप क्रिकेट आयोजना गर्दै आईरहेको छ ।
काठमाडौं मेयर्स कप क्रिकेट आयोजनाका लागि छलफल













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)