रोहितको अर्धशतक
शनिबार, जेठ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गरिरहेको छ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो ।
अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेका नेपालका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
रोहितले ६२ बलमा ५१ रन पूरा गरेका हुन् ।
यस अघि आसिफ शेख र देव खनालले अर्धशतक बनाएका थिए ।
रोहितको अर्धशतक








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)