• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
बीएनएको दोहोरो जित
खेलपाटी संवाददाता
मंगलबार, जेठ २४, २०७९ खेलपाटी संवाददाता
बीएनएको दोहोरो जित

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।

जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित गर्यो । बीएनएको जितमा एलेक्स गुरुङले ११ अंक योगदान गरे ।

सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंक सहयोगमा बीएनएले युनिभर्सिटीलाई ३५–१७ ले हरायो । एचएचसीएले पनि दोहोरो जित आत्मासात् गर्यो।

सिनियर ब्वाइजमा एचएचसीएले एन्जल्स हार्टलाई २९–२५ ले पन्छायो । विजेताका विनोद शाहीले १३ स्कोर गरे ।

सिनियर गर्ल्समा एचएचसीएले फेरिल्यान्डमाथि २०–४ को जित निकाल्यो । एचएचसीएकी रेश्मा तामाङले १० अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा स्किब्सले लालीगुराँस नेसनल एकेडेमीलाई ४२–२३, ग्रिनल्यान्डले सेबलाई ३४–२७, भ्याली पब्लिकले स्कोलर्स होमलाई ६९–१८, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४४–२३ र इडेन ब्रिज एकेडेमीले फेरिल्यान्डलाई १९–१४ ले पराजित गरे । जितमा स्किब्सका युनिकले १३, ग्रिनल्यान्डका सुरेश बिसीले ११, भ्याली पब्लिकका छिरिङ लामाले २०, गोल्डेनपिकका सविन तामाङले २८ र इडेन ब्रिजका आयुश राईले ८ अंक योगदान गरे ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे ।

सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गर्ल्समा ७ गरी ३८ टिम सहभागी छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एचजेबिएलको उपाधि टाइम्सलाई
एचजेबिएलको उपाधि टाइम्सलाई
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
फाइनलअघि गोल्डेनगेट विजयी
फाइनलअघि गोल्डेनगेट विजयी
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी र बागमतीलाई उपाधि
कोशी र बागमतीलाई उपाधि
टाइम्स फाइनलमा
टाइम्स फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP