सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  

आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  
Loading ad...
mustang rice ad

काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि तिर्थबहादुर तामाङ र पूर्णिमाया राईले जितेका छन् ।

विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने म्याराथनमा तिर्थले पुरुषतर्फ र पूर्णिमायाले महिलातर्फको उपाधि जितेका हुन्।

सगरमाथाको आधारशिविरबाट सुरु भएको म्याराथनमा तिर्थले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पूरा गरे ।

राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डको समय निकाल्दै दोस्रो भए ।

यस्तै सुमन कुलुङले निर्धारित दुरी ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे  ।  

May be an image of 1 person, standing and nature

महिलातर्फ उपाधि जित्ने क्रममा पूर्णिमायाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट १५ सेकेण्डमा पूरा गरिन्  ।

दोस्रो भएकी अमल धनी राईले ५ घण्टा ३९ मिनेट १ सेकेण्डको समय निकालिन । यस्तै ५ घण्टा ४४ मिनेट १९ सेकेण्डसहित सेविका राई तेस्रो बनिन् ।

विदेशी कोटाको म्याराथनतर्फको उपाधि स्विजरल्याण्डका बेर्नहार्ड जेन्जरले जिते । रोमानियाका ड्रागोस मुनटिनु दोस्रो र बेलायतका बेन्जामिन तेस्रो भए ।

हाफ म्याराथनको उपाधि जर्मनीका भेरेना स्किमेरले जिते ।

यस्तै रोमानियाका एलेना फेर्तु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो भए ।

May be an image of 8 people and outdoors

अल्ट्रा म्याराथनको उपाधि अर्जुन राई कुलुङले जिते । यस्तै गोपाल तामाङ दोस्रो र दुर्गा राज बुढा तेस्रो भए ।

म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजारमा आएर सकिएको थियो ।

एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुल्ला म्याराथन र महिला खुल्ला म्याराथनका विजेताले समान एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँका दरले पुरस्कार हासिल गरे । 

May be an image of 4 people, outdoors and text that says 'START'

Loading ad...
LiNing Ad
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन