सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइम्स र अन्माइस सेमिफाइनलमा

सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता
टाइम्स र अन्माइस सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र अन्माइस नेपाल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टाइम्स समूह ‘बी’ को विजेता तथा अन्माइस सो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

टाइम्सले क्वेस्ट इन्टरनेसनल कलेजलाई ७८–३४ ले पराजित गर्यो । टाइम्सको जितमा मनीष केसीले १५ अंक योगदान गरे । क्वेस्टका आयोन स्थापित र रोजन वज्राचार्यले समान ८–८ स्कोर गरे । सुनिल मगरको २४ अंक सहयोगमा अन्माइसले धरान मेघा कलेजलाई ७८–६९ ले हरायो ।

सेमिफाइनलमा अन्माइसको भेट आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलसंग हुने छ । अर्को सेमिफाइनल टाइम्स र विशाल मिलन केन्द्र (बीएमके) बीच हुने छ ।

रोयलले इक्याब मेरिलियोन जिम्नाजियमलाई ७१–४६ ले पाखा लगाउदै समूह ‘ए’ विजेताका हैसियतमा सेमिफाइनल पुग्यो । रोयलका रवि पौडेलले २३ अंक जोडे । रोयलको जितसंगै बीएमके समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

अर्को महत्वहीन लिगमा शंकरदेव क्याम्पसले टिम सिंहमाथि ५४–३७ को जित दर्ता गर्यो  । शंकरदेवका लोकेन्द्रले १४ अंक बटुले ।

Loading ad...
LiNing Ad
टाइम्स र अन्माइस सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन