सरितालाई कांस्य
आइतबार, १८ बैशाख २०७९खेलपाटी संवाददाता
1651405018.jpg&w=3840&q=75)
काठमाडौं । नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अष्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् ।
महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा पराजित भएपछि सरिता कांस्यमै सीमित भइन् ।
सरितालाई कांस्य







-1761998475071.jpg&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)





-1772330907302.webp&w=3840&q=75)
-1772330189385.webp&w=3840&q=75)