सिल्भाद्वारा सम्झौता नवीकरण
शनिबार, १७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सोसिडाडले स्पेनिस मिडफिल्डर सिल्भाले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब सिल्भा २०२३ सम्म सोसिडाडमा बस्नेछन् ।
३६ वर्षीय सिल्भा २०२० मा म्यान्चेस्टर सिटीबाट स्पेन आएका थिए ।
उनले सोसिडाडका लागि ४३ ला लिगामा ३ गोल गरिसकेका छन् ।
सिल्भाद्वारा सम्झौता नवीकरण






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)