मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामग्री सहयोग

शनिबार, बैशाख ३, २०७९खेलपाटी संवाददाता
खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामग्री सहयोग
Classic Tech Internet Ad

पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकी लगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री मास्क वितरण गरेको छ।

पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो। एनआरएनए हङकङको सहयोगमा खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार पिस, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १५ हजार पिस, पश्चिमाञ्चल भलिबल संघलाई ३ हजार, बगर भाइखलकलाई ६ हजार पिस र भूतपूर्व खेलाडी संघ, पोखरालाई ५ हजार पिस मास्क वितरण गरेको हो।

एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ र सहकोषाध्यक्ष अमृता थापाले खेलकुद संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुलाई मास्क प्रदान गरेकी हुन्। एनआरएनए हङकङकी निवर्तमान अध्यष राधिका ९टिका० गुरुङले कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असहज परिस्थितिमा नेपालीहरुलाई सहयोग गर्दै आएको बताइन्।

कोभिडको संक्रमणकालमा नेपाल विदामा बसेका नेपालीलाई विमान चार्टर गरेर भएपनि हङकङ पठाउन सफल भएको गुरुङको भनाई थियो। एनआरएनएकै प्रयासमा नेपालका ४५ भन्दा बढी जिल्लाका अस्पतालहरुमा १३० वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको उल्लेख गरिन्।

त्यस्तै, १७ लाख १९ हजार मास्क वितरण गरेको गुरुङको भनाई थियो। एनआरएनए अध्यक्ष रबिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Bajaj Pulsar Motorcycle Ad
खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामग्री सहयोग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि