ओसाका फाइनलमा
शुक्रबार, चैत १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
सेमिफाइनलमा स्विजरल्याण्डकी बेलिन्डा बेनिसिसलाई हराएर ओसाकाले फाइनल यात्रा तय गरेकी हुन् ।
ओसाकाले बेलिन्डामाथि ४-६,६-३ र ६-४ को सेटमा जित निकालिन ।
सन् २०२१ को अष्ट्रेलियन ओपनपछि ओसाकाको यो पहिलो फाइनल हो ।
ओसाकाले फाइनलमा इगा स्वेटेक र जेसिका पेगुलाबीचको विजेतासँग खेल्ने छिन् ।
ओसाका फाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


