स्मिथको कीर्तिमान
बिहिबार, चैत १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सर्वाधिक चाँडो ८ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन् ।
लाहोरमा जारी पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा ९ रन जोडेसँगै स्मिथले ८ हजार टेस्ट रन पूरा गरेका हुन् ।
स्मिथले १ सय ५१ इनिङमा ८ हजार रन पूरा गरे हुन् ।
स्मिथले श्रीलंकाका कुमार संगाकाराको कीर्तिमान भङ्ग गरेका हुन् ।
संगाकाराले १ सय ५२ इनिङमा ८ हजार रन बनाएका थिए ।
स्मिथको कीर्तिमान








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






