नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै सोमबार, कार्तिक २५, २०८२खेलपाटी संवाददाताShareकाठमाडौं। नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ।