राष्ट्रिय फुल कन्ट्याक्ट शनिबार
बुधबार, चैत ९, २०७८खेलपाटी संवाददाता
काठमाडौं । नाथेश्वर क्योकुसिन कराते डोजोको आयोजनामा श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुष ६० केजीमुनि र महिला ४५ केजीमुनि गरी २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख सुजन देउलाले जनाएका छन् । पुरुष÷महिलामा समान ३२ गरी ६४ खेलाडीको सहभागिता रहने बताइएको छ ।
दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । एकदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुने छ । हामी एएफसी कप छनोटको लागि तयार छौं । एसियन कप छनोट अघि हाम्रो लागि यो अन्तिम मौका हो । हामीलाई मौषमको छुट हुने छैन किनकी हामीले जुन महिनामा ४५ डिग्री तापक्रममा कुवेतको मैदानमा खेलेका छौं ।
राष्ट्रिय फुल कन्ट्याक्ट शनिबार






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




