• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
शेखर र स्वागता पहिलो
खेलपाटी संवाददाता
मंगलबार, चैत ८, २०७८ खेलपाटी संवाददाता
शेखर र स्वागता पहिलो

काठमाडौं । चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे । मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए । महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन् । ललितपुरकी रजिना दलाल दोश्रो र भक्तपुरकी प्रकृति सुवाल तेश्रो भए ।

स्वागताले त्रिपलजम्पमा पनि स्वर्ण जितिन् । स्वागताले ९.७६ मिटर हाम फालिन् । चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पारे । सो स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३.३८ मिटरसाथ पहिलो भए । चितवनकै सुजित दराईं दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ तेश्रो भए ।

पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले १ घण्टा २० मिनेट २० सेकेन्डको समय निकाले । धादिङका श्रीलाल तामाङ दोश्रो तथा धादिङकै आशिषकुमार तामाङ तेश्रो बने । उक्त स्पर्धाको महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकाउदै धादिङकी लक्ष्मी थापाले शीर्ष स्थान कब्जा गरिन् । भक्तपुरकी रेस्टिना सितिखु दोश्रो तथा धादिङकी तिलमाया तामाङ तेश्रो बने ।

पुरुष डिस्कस थ्रोमा चितवनका जन्नुराम चौधरीले २८.७६ मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे । चितवनकै दीपेश महतो दोश्रो तथा धादिङका राजेन्द्र लम्साल तेश्रो भए । त्यसै स्पर्धाको महिलामा १६.९७ मिटर टाढा फालेकी अनिता कार्कीले स्वर्ण चुमिन् । नुवाकोटकी रोजना राईले रजत तथा रामेछापकी पूजा तामाङले कांस्य जिते ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा चितवन पहिलो, सिन्धुली दोश्रो र मकवानपुर तेश्रो भए । सोको महिलामा भक्तपुर, दोलखा र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ८ खेल समावेश खेलकुदअन्तर्गत अब कराते, बक्सिङ र महिला फुटबलको प्रतिस्पर्धा मात्र बाँकी छ ।

कराते :

खेलकुदअन्तर्गत करातेमा काठमान्डौका रोशन बलामीले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण जितेका छन् । चौताराको सेमिकभर्डलमा भएको फाइनलमा रोशनले रामेछापका मनोजकुमार माझीलाई हराउदै स्वर्ण जितेका हुन् । काभ्रेका सरोज तामाङ र  सिन्धुपाल्चोकका पुर्णवहादुर तामाङले कांस्य पदक जिते ।  कुमुतेकै महिला ५५ केजीमा काठमाडौंकी सोनु श्रेष्ठ र रामेछापकी सम्झना माझी फाइनलमा प्रवेश गरेका छन् । महिला ६८ केजीमा छिरिङ डोल्मा शोर्पा र चितवनकी दिपा थापा मगर फाइनलमा पुगे । महिला ६८ केजीमाथि नुवाकोटकी मिना गुरुङ र काभ्रेकी सोनिया मोक्तानले पाmईनल यात्रा तय गरे । पुरुष ६० केजीमा काठमाडौंका रुपेश भण्डारी र धादिङका करण गुरुङ फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता बुधबार समापन हुने प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।

सदस्य–सचिव भण्डारीद्धारा महिला फुटबलको उद्घाटन :

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले मंगलबार रेफ्रीलाई बल हस्तान्तरण गरेर महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले काभ्रेलाई ५–० गोलले हरायो । काठमाडौंकी  मनिता थापा मगरले ह्याट्रीक पूरा गरिन् भने पूजा बोहोरा र सुस्मिता आचार्यले समान एक–एक गोल थपे । बुधवार सिन्धुली र काभ्रेपलाञ्चोक तथा मकवानपुर र रामेछापबीच खेल हुनेछ । खेल धुलिखेल फुटबल मैदानमा भइरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP