• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
नेपाली धावक नारायणले जिते कुवेतमा उपाधि 
खेलपाटी संवाददाता
आइतबार, फागुन २९, २०७८ खेलपाटी संवाददाता
नेपाली धावक नारायणले जिते कुवेतमा उपाधि 

काठमाडौं । नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम) को उपाधि जितेका छन् । उनले यो लगातार तेस्रो पटक उपाधि जितेका हुन् ।

मध्यपुर्व एयुएम रनमा उपाधि हात पारेपछि उत्साहित हुदै धावक श्रेष्ठले नेपालको नाम राख्न सफल भएको खुसी व्यक्त गरे ।

‘कोभिड १९ को महामारीका कारण केहि समयदेखि रोकिएको थियो । त्यसको लागि म फर्किरहेको थिए ।’ उनले २.४ किलोमिटर दौड नौ मिनेट ३८ सेकेन्डमा पुरा गरेका थिए ।

उनले आफूले खेल रोकिए पनि  नियमित अभ्यासलाई नछोडेकै कारण उपाधी जित्न सफल भएको दावी गर्दछन् । म्याराथनमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले उपाधिसँगै २ लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कारसमेत हात पारे ।

दौड कुवेतको अमेरिकन युनिभर्सिटी अफ मिडिल इष्टले आयोजना गरेको हो । त्यसैगरी नेपालका अर्का धावक टिका कुमालले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थानमा भने लेबनानका अर्दित लुसी आए ।

म्याराथनमा लेबनान, इजिप्ट, नाइजेरिया, भारत, क्युवा, जोर्डन, कुवेत, कतार, साइप्रस, चेकोस्लाभिया र युरोपका धावकहरुको सहभागिता थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
काठमाडौंको पहिलो जित
काठमाडौंको पहिलो जित
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP