भुवनलाई उपाधि
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भुवन नगरकोटीले सुर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार संजय लामालाई हराउँदै भुवनले उपाधि जितेका हुन् ।
उपाधिसँगै भुवनले ५० हजार प्राप्त गरे । उपविजेता संजयले ३० हजार पाए ।
धन बहादुर थापा तेस्रो र विकास अधिकारी चौंथो भए । धनले २२ हजार र विकासले १८ हजार प्राप्त गरे ।
भुवनलाई उपाधि






-1761584666208.jpeg&w=3840&q=75)







