• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
ड्याफोडिललाई विद्यासंस्कार फुटसलको उपाधि
खेलपाटी संवाददाता
आइतबार, फागुन २२, २०७८ खेलपाटी संवाददाता
ड्याफोडिललाई विद्यासंस्कार फुटसलको उपाधि

काठमाडौं ।  आठौं संस्करणको बिद्यासंसकार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि ड्याफोडिलले उचालेको छ । ड्याफोडिलले एस स्कुल माथि ४ – ३ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालको हो ।

ड्याफोडिलले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त  गर्यो । उपविजेता एस स्कुलले नगद १० हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी तथा  सिँचाई मन्त्री बसन्त मानन्धरले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

सो प्रतियोगितामा एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त बढी गोलकर्ता, न्यू जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट गोलकर्ता, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान मस्ट इन्स्पायरिङ्ग खेलाडी, ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक र सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको उपाधि जित्यो ।

प्रतियोगिताका अन्य विजयी खेलाडी, अफिसियललाई माधव केसी र सहदेव श्रेष्ठ तथा सञ्चारकर्मीलाई विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी, राजेश अधिकारी तथा शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तानले पुरस्कार वितरण गरेका थिए । समारोहमा मन्त्री मानन्धरलाई विद्यालयको तर्फबाट विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी र राजेश अधिकारीले प्रशसांपत्रद्वारा सम्मान गरेका थिए ।

विद्या संस्कार स्कूलको खेलकूद विभाग प्रमुख राजन न्यौपानेका अनुसार आठौं संस्करणको प्रतिोयोगितामा काठमाण्डौ र ललितपुरका गरि १२ वटा विद्यालयका खेलकूद शिक्षकले भाग लिएका थिए । जसअनुसार न्यू एरा स्कुल, न्यू जेनिथ स्कुल, ड्याफोडिल स्कुल, साइपाल एकेडेमी,एस स्कुल,एन्जल हार्ट स्कुल,एजिएम स्कुल, रिब्स स्कुल, द एक्सेल्सर स्कुल, प्रिमियर स्कुल, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तरखेल रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP