ग्रेडिङ सम्पन्न
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो भार्देवको आयोजनामा खेलाडी ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ६५ खेलाडी सहभागी भएकोमा सबै उत्तीर्ण भए ।
ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए । ग्रेडिङ ललितपुरको डेलडाँडास्थित बिजुली खोला कभर्डहलमा थियो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा कराते खेलाडी रवि सिलवाललाई भार्देव डोजोलाई २० हजार रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराएका थिए ।
ग्रेडिङ सम्पन्न






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)