• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
पोखरा म्याराथनको विजेताले युकेको म्याराथन दौडने
खेलपाटी संवाददाता
शनिबार, माघ २२, २०७८ खेलपाटी संवाददाता
पोखरा म्याराथनको विजेताले युकेको म्याराथन दौडने

पोखरा ।  १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको विजेता धावकले नयाँ अवसर पाउने भएका छन् ।

पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ ।

दुई वर्ष अघिनै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।

कोभिडका कारण स्थगित हुन पुगेको आफ्नो घोषणालाई पुनः निरन्तरता दिने भएको पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङले बताएका छन् ।

'पोखरा म्याराथनको आफ्नै विशेषता  मात्रै नभई यसले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउँदै गएको छ”, उनले भने,“हामी पोखरा म्याराथनको विजेता नेपाली धावकलाई युकेमा ल्याउन आतुर छौं ।'

पोखरेली मञ्च युकेले यहि नेपाली नयाँ वर्षबाट ‘नेपाल रन’ समेत आयोजना गर्ने तयारी गरिरहेको बताउँदै अध्यक्ष गुरुङले यो वर्ष नेपाल रनमा सम्भव नभए युकेमा आयोजना हुने कुनै पनि म्याराथनमा सहभागि गराउन पहल गर्ने बताए ।

पोखरा म्याराथन संगै नेपाल रन सफल बनाउन मञ्चले हालै युकेमा ‘च्यारिटी डिनर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै अध्यक्ष गुरुङले  १६ औं संस्करणको पोखरा म्याराथनमा केही विशिष्ट व्यक्तिहरु पोखरा आउने तयारी गरिरहेको बताउँदै भने, 'हामी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराएर उनीहरुलाई थप हौसला बढाउन चाहन्छौ।'

पोखरेली मञ्च युकेले पोखरा म्याराथन र नेपाल रन सफल बनाउन गैर आवाशिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ ।

खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले आर्थिक मात्रै सहयोग गरिरहेको छ भने युके लगायत विश्वका विदेशी र नेपालीहरुलाई पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP