शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्मला पर्वतीय दौडको तयारी पूरा

शनिबार, २२ माघ २०७८खेलपाटी संवाददाता
अर्मला पर्वतीय दौडको तयारी पूरा
Loading ad...
mustang rice ad

पोखरा । छैठौं संस्करणको महिला पुरुष खुल्ला पर्वतीय दौड यहि माघ २३ गते सञ्चालन हुने भएको छ  ।

हरेक वर्ष पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिता यस वर्ष समेत हुने भएको हो ।

श्रीपन्चमीको दिन बिहान ७ बजे केआईसिंहपुलबाट दौड सुरु हुने आयोजक अर्मला कोट युवा क्लबले जानकारी दिएको छ ।

बिगत वर्षहरुमा अर्मलाबासीको दौड प्रतियोगितामा सहभागीलाई पनि छुट्टै पुरस्कारको ब्यवस्था गरिएको भएतापनि यस बर्षदेखि भने वडा नम्बर १६ का सहभागीलाई प्रोत्साहन पुरस्कार दिईने क्लबको उदेश्य रहेको छ ।

छैठौं महिला पुरुष खुल्ला पर्वतीय दौड प्रतियोगितामा सहभागीलाई भने पुरुषतर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार रहेको छ ।

त्यसैगरि महिलातर्फ प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजार नगद दिईने भएको छ । 

अर्मलाकोट गाउँका बेलायतमा रहेका महानुभावहरुले प्रायोजन गरिएको प्रतियोगितामा सहभागिताका लागि हाल सम्म करिब डेढ दर्जन प्रतियोगीहरुले नाम दर्ता गरिसकेको र यो क्रम जारी रहेको पर्वतीय दौड प्रतियोगिताका संयोजक जुम गुरुडले जानकारी दिएका छन् ।

Loading ad...
LiNing Ad
पोखरा - अर्मला पर्वतीय दौडको तयारी पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स