• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
गौरिकाले जितिन ८ स्वर्ण गौरिकासहित टिसा,शिरिष र सुभम एसियाडमा छनोट
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
गौरिकाले जितिन ८ स्वर्ण

गौरिका सिंहले २२ औं खुल्ला राष्टिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छिन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई,१०० मिटर ब्याक, ५० मिटर फ्रि, २०० मिटर आईएम, १०० मिटर फ्रि, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्टोकमा पदक हाता पार्न सफल भएकी हुन् ।

छोटो दूरी (सर्ट कोर्ष २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २०० मि. फ्रिस्टायल सेनाकी गौरिकाले २ मि. ०९.१९ से.मा दूरी पुरा गरिन् । दोश्रो स्थानमा लिङकनकी टिशा शाक्य र तेश्रो स्थानमा इज्जी मर्फी रहिन् । यस्तै १०० मि. बटरफ्लाईमा उनले १ मि. ८.६३ सेकेन्डका साथ स्वर्ण पाईन् । सेनाकै डुवाना लामाले रजत र ईज्जी मर्फीले कास्य पाईन् । १०० मि. ब्याकमा उनले १ मि. ९.३० से.का साथ लिङकनकी ईज्जी मर्फीलाई पछि पारिन् । तेश्रो स्थानमा ईज्जी पावेलले कास्य पाईन् । गौरिकाले ५० मि. फ्रिमा २७.९५ से.मा स्वर्ण पाईन् । लिङनमा टिशा शाक्य र ईज्जी मर्फीले रजत र कास्य पाईन् । २०० मि. आईएममा २.३२ः५१ का साथ सिंहले स्वर्ण प्राप्त गर्दा सेनाकै डुवाना लामाले रजत र लिङकनकी टिशा शाक्ले कास्य पाईन् । १०० मिटर फ्रिमा पनि सिहले ५९.९१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा लिङकनका टिशा शाक्यले रजत र इज्जी मर्फीले कास्य पाए । ५० मिटर बटरप्mलाईमा गौरिकाले २९.६२ सेकेन्डका साथ स्वर्ण पाईन् । उक्त दुरीमा लिंकनका इज्जी मर्फी र ईज्जी पावेलले रजत र कास्य पाए । यस्तै गौरिकाले ५० मि. ब्याकमा ३१.३१ सेकेन्डका साथ स्वर्ण हात पार्दा लिंकनका इज्जी मर्फी र निआम पावेलले रजत र कास्य पाए ।

२० स्वर्ण पदकका लागि भएको प्रतियोगिताको अन्य खेलमा १०० मि.मा सेनाकी डुवाना लामाले १ मि. २०.५८ से.मा स्वर्ण पाईन् । उक्त विधामा टिशा शाक्यले रजत र निमाह पावेलले कास्य पाए । यस्तै डुवानाले ५० मि. ब्रेष्टमा पनि स्वण पाईन् । उक्त विधामा लिंकनका टिशा शाक्य र निमाह पावेलले रजत र कास्य पाए ।

पुरुषको २०० मिटर आईएममा सेनाका ओलम्पियन शिरिष गुरुङले स्वर्ण पाए । यस्तै शिरिषले५०, १०० र २०० मि.फ्रि.मा पनि स्वर्ण पाए ।

उनले आईएममा २ मि.२६.१७ सेकेन्डमा दुरी पुरा गरे । यस्तै ५० मि.फ्रिमा २५.९५ सेकेन्ड,१०० मि. फ्रिमा ५७.०३ से., र २०० मिटरमा २ मिनट १४.६८ से.का साथ दूरी पुरा गरेका थिए ।

यस्तै युलेन्सका अनुभव सुब्बाले १०० मिटर बटरप्mलाईमा स्वर्ण पाए । उनले उक्त दूरी १ मि. १.७६ सेकेन्डमा पुरा गरे । अनुभवले ५० मिटर बटरप्mलाईमा पनि २७.९७ से.का साथ स्वर्ण पाए । जेम्स स्कुलका सुभमले १०० मि. ब्रेष्ट स्टोकमा १ मि. ८.९४ सेकेन्डमा साथ स्वर्ण हात पारे । यस्तै सुभमले ५० मि. मा पनि स्वर्ण हात पारे । उनले उक्त दूरी ३२.०१ सेकेन्डका साथ पुरा गरेका थिए । ५० मि. ब्याकमा लिंकनका जराह बड्ले ३३.५६ सेकेन्डमा साथ र प्रशान्त राज जोशीले १०० मि. ब्याकमा १ मि. ११.५३ सेकेन्डका साथ स्वर्ण हात पारे ।

ईन्डोनेशियामा आयोजना हुने १८ औं एयिशन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट फिना अंकका आधारमा महिला तर्फ गौरिका सिंह, टिशा शाक्य तथा पुरुष तर्फ सुभम श्रेष्ठ र शिरिष गुरुङ छनोट हुन सफल भए । बैकल्पीक खेलाडीको रुपमा महिला तर्फ डुवाना लामा र पुरुष तर्फ अनुभव सुब्बा छनौट भए ।

गौरिकाले ६३० र टिशाले ५०७ अंक पाए । यस्तै सुभमले ५२४ र शिरिषले ४८९ अंक हात पारे । डुवानाले ४६५ र अनुभवले ४८६ अंक प्राप्त गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस
पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस
विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने
विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने
एस्काको स्विमिङ कोर्स नेपालमा
एस्काको स्विमिङ कोर्स नेपालमा
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई जित्नेमा ढुक्क रस
बंगलादेशलाई जित्नेमा ढुक्क रस
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
विदाई खेलमा मेसीको २ गोल
विदाई खेलमा मेसीको २ गोल
उरुग्वे, कोलम्बिया र पराग्वे विश्वकपमा छनोट
उरुग्वे, कोलम्बिया र पराग्वे विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP