सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर 

राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर 

२०२२ जनवरी ३०, आइतबारखेलपाटी संवाददाता

राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर 

काठमाडौं । युएस ओपन च्याम्पियन इमा राडुकानुले नेपाली मुलका अमृत मगरले उत्पीडित गरेको भन्दै आफ्नै घरमा असुरक्षित महसुस गरेको बताएकी छन् ।

१९ वर्षीया बेलायती टेनिस खेलाडी राडुकानुलाई उत्पीडित गरेको आरोपमा ३५ वर्षीय अमृत बेलायतमा पक्राउ परेका छन् ।

राडुकानुका अनुसार अमृतले उनको घरमा तीनपटक छिरेको तथा उनको बुवाको सोभेनरको रुपमा रहेको जुत्ता चोरी गरेको बताइन् ।

राडुकानुले प्रहरीले बताए अनुसार अमेजनको सामान पुर्याउने चालकले उनको ठेगाना पत्ता लगाएको तथा चिठ्ठी, फूल तथा क्रिसमसको सजावटका सामानहरु पठाएका थिए । 

विवाहित रहेका अमृतले टेलिभिजनमा राडुकानुलाई खेल्दै गरेको देखेपछि अपिरिचित व्यक्तिसँग राडुकानुको घरको ठेगाना मागेका थिए । 

ठेगाना पत्ता लगाएपछि अमृतले पहिलो पटक राडुकानुलाई उनी प्रेमको हकदार रहेको भन्दै एक पत्र छाड्यो तथा अर्को पटक उनलाई भेट्ने आशामा उत्तर लन्डनको एडगवेयरबाट हिडेको २३ माइल चित्रण गर्ने नक्सा छाडेका थिए । 

अन्तिम पटक डिसेम्बर ४ मा अमृतले राडुकानेको बगैचामा क्रिसमस लाइटहरु सजाए तथा राडुकानुको जुत्ता सोचेर उनको बुबाको जुत्ता चोरेका थिए । 

तर राडुकानेका बुबा इयानले सिसी क्यामराबाट अमृतलाई पहिचान गरेका थिए किनभने उनी पटक पटक सो घरतिर आएका थिए साथै कारले पछ्याएका थिए । 

जब अमृत पक्राउ परे उनीसँग चोरी गरेको जुत्ता उनको झोलामा रहेको थियो जसलाई अमृतले सोभनियरको रुपमा राखेका थिए ।

ब्रोम्ली मेजिट्रेट्स कोर्टले राडुकानुलाई उत्पीडित गरेको आरोपमा अमृतलाई दोषी ठहर गरेको छ । 

उनलाई अघिल्लो महिना सजाय सुनाइनेछ । 

अमृतले राडुकानु तथा उनका परिवारलाई सम्पर्क नगर्न तथा उनीहरु बस्ने गल्लीमा प्रवेश नगर्ने सर्तमा जमानतमा छुटेका छन् ।

सो घटनापछि आफू एक्लै बाहिर निस्कन डराएको अभिव्यक्ति दिएकी छन् ।
 

#इमा राडुकाने
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित