बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा
बिहिबार, माघ १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको फाइनल प्रवेश गरेकी छन् ।
बिहीबार भएको सेमिफाइनलमा अष्टे«लियन खेलाडी बार्टीले अमेरिकाकी म्याडिसन केयसलाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।
फाइनलमा स्थान सुरक्षित गर्न बार्टीले केयसलाई सोझो सेटमा पराजित गरिन् ।
बार्टीले खेल ६–१ र ६–३ को समेटमा जितिन् ।
सन् १९८० पछि अष्ट्रेलियन ओपनको सिंग्ल्सतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो खेलाडी बनेकी छन् ।
#अष्ट्रेलियन ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


