एस्टनले एभर्टनलाई हरायो
शनिबार, माघ ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ ।
शनिबार भएको खेलमा एस्टनले एभर्टनलाई १-० गोल अन्तरले हराएको हो ।
एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ईमी बुन्डियाले निर्णायक गोल गरे ।
ईमीले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
जितसँगै एस्टनले २१ खेलमा २६ अंक जोडेको छ ।
एस्टन अंक तालिकाको १० औं स्थानमा रहेको छ ।
एभर्टन १९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
एस्टनले एभर्टनलाई हरायो









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
