पीएसजीका गोलकिपर रिको मालोर्कामा
शनिबार, ०८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब मालोर्काले गोलकिपर सर्जियो रिकोलाई अनुबन्ध गरेको छ ।
मालोर्काले फ्रेन्च क्लब पीएसजीबाट गोलकिपर रिकोलाई लोनमा अनुबन्ध गरेको हो ।
स्पेनिस गोलकिपर रिको यस सिजनको अन्तिम सम्मका लागि मालोर्का आएका हुन् ।
२८ वर्षीय गोलकिपर सेभियाबाट २०१९ मा पीएसजी आएका थिए ।
पीएसजीका लागि उनले २४ खेल खेलेका छन् ।
पीएसजीका गोलकिपर रिको मालोर्कामा






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)