अर्घाखाँची रोड रेस सर्यो
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ ।
१६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।
अर्घाखाँची रोड रेस सर्यो









-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


