स्विडिस गोलकिपर अनुबन्ध गर्दै एस्टन
मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले स्विडेनका गोलकिपर रोबिन ओल्सेनलाई अनुबन्ध गर्ने भएको छ ।
एस्टनले गोलकिपर रोबिनलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
इटालियन क्लब रोमाका गोलकिपर रोबिन हाल सेफिल्ड युनाईटेडमा लोनमा खेलिरहेका छन् ।
३२ वर्षीय गोलकिपरले गत सिजन लोनमा एभर्टनबाट खेलेका थिए ।
रोबिन स्विडेनको पहिलो रोजाईका गोलकिपर हुन् ।
रोबिनले युरोकपमा सबै चार खेल खेलेका थिए ।
स्विडिस गोलकिपर अनुबन्ध गर्दै एस्टन








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

