सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नेपाल मरिससविरुद्धको खेलका लागि तयार छ’

मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता
‘नेपाल मरिससविरुद्धको खेलका लागि तयार छ’
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले नेपाल अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबारबाट सुरु भएको बन्द प्रशिक्षकका क्रममा अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि नेपाल तयार रहेको बताएका हुन् ।

नेपालले दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ तारिखमा मरिससविरुद्धको मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।

पछिल्लो पटक कोभिड–१९ का कारण खेलाडीहरु प्रभावित भइरहेपनि अलमुताइरीले टोलीमा उपलब्ध खेलाडीहरुले मैत्रीपूर्ण खेल्ने बताए । 

‘खेलाडीमा कोभिड लागे उपलब्ध खेलाडीहरुले मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछन्,’ अलमुताइरीले भने । 

उनले वर्तमान कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मैत्रीपूर्ण खेल्ने वा नखेल्ने अहिले सुनिश्चित नभएको बताए । 

‘किरण चेम्जोङको २४ तारिखमा क्लबको खेल छ । त्यसपछि उ नेपाल फर्किन्छ, अनि उसले खेल्न सक्ने वा नसक्ने भन्ने बारेमा हामी हेर्नेछौ,’ अलमुताइरीले थपे ।

क्लबहरुले खेलाडीमाथि दवाव दिएको भन्दै अलमुताइरीविरुद्ध एन्फामा गुनासो गरेपछि अलमुताइरीले ए डिभिजन लिगका पछिल्ला खेलहरु टेलिभिजनमा हेरेका थिए ।

तर टेलिभिजनमा हेरेर खेलाडी छनोटमा समस्या हुने गरेको उनको गुनासो थियो । 

‘मैले लिगका पछिल्ला खेलहरु टेलिभिजनमा हेरे । सबै खेल केवल एक पटक मात्र नभएर चार–चार पटक हेरे । तर टेलिभिजनमा हेर्दा विज्ञापनले गर्दा त्यति ध्यान केन्द्रित हुदैन । मैदानमा रहेर खेलाडी छनोट गर्न सजिलो हुन्छ,’ उनले भने । 

‘तर खेलाडीको समस्या के छ र उनीहरुबाट मलाई के चाहिन्छ त्यो मलाई थाहा छ,’ अलमुताइरीको भनाई थियो । 
 

Loading ad...
LiNing Ad
#अब्दुलाह अलमुताइरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित