• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
करियरलाई सार्थकता दिने अन्तिम मौका - जगजित
खेलपाटी संवाददाता
मंगलबार, माघ ४, २०७८ खेलपाटी संवाददाता
करियरलाई सार्थकता दिने अन्तिम मौका  - जगजित
राष्ट्रिय टिमको प्रशिक्षणमा जगजित । तस्बिर - निशान्त श्रेष्ठ/खेलपाटी

काठमाडौं । लामो समयपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा परेका मिडफिल्डर जगजित श्रेष्ठले आफ्नो करियरलाई सार्थकता दिने यो अन्तिम अवसर भएको बताएका छन् ।

बन्द प्रशिक्षणको पहिलो दिन एन्फा कम्प्लेक्स सातदोबाटोमा संचारकर्मीसँग कुरा गर्दै जगजितले धेरै वर्षपछि अवसर पाएको र यसलाई सार्थकता दिने बताएका हुन् ।

'धेरै सकारात्मक छु । धेरै वर्षपछि मलाई एउटा अवसर आएको छ । मेरो लागि यो अन्तिम मौका हो । मेरो करियरलाई सार्थकता दिने । त्यसैले सकारात्मक लिएको छु । खुशी छु,' जगजितले भने ।

अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका छन्।

नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।

'धेरै खुशी लागेको छ । वातावरण धेरै परिवर्तन छ । प्रशिक्षकको तरिका धेरै प्रोफेसनल रैछ । एकदम मजा आइरहेको छ,' जगजितले थपे ।

जगजितले नेपालका लागि अन्तिम पटक सन् २०१५ मा खेलेका थिए, जति बेला नेपाल साफ च्याम्पियनसिप खेल्न भारतको केरलामा थियो ।

उनी भारतविरुद्धको दोस्रो हाफमा विमल घर्तिमगरको स्थानमा मैदानमा प्रवेश गरेका थिए  ।

जगजितले नेपालका लागि सन् २०११ मा भुटानविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनले नेपालका लागि २९ औं क्याप खेलेका छन् ।  

यस पटक टिममा पर्दै नेपाललाई योगदान दिने उनको इच्छा छ ।

'बल पायो की अट्याक शैली छ । मेरो खेल्ने शैली पनि त्यहिँ हो । यदि टिममा परे भने मैले धेरै योगदान दिन सक्छु,' जगजित भन्छन् ।

जगजितले जारी सहिद स्मारक ए डिभिजन लिग त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन् । उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसको कारण उनी प्रशिक्षकको नजरमा परेका हुन् ।

जगजितले सुरुवातमा भने आर्मीको टिममा घुलमिल हुन गार्हो भएको बताए ।

'आर्मीको टिममा घुलमिल हुन गार्हो भयो सुरुमा । मौषमले गर्दा पनि विरामी भईरहे । आर्मीको खेल्ने शैली फरक थियो,' जगजितले भने, 'अहिले पनि आर्मीसँग पुरै कम्बिनेसन मिलेको छैन । तर, पहिले भन्दा सुधारिएको छ ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP