• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतको जितमा कप्तान कोहली र शर्माको शतकीय प्रदर्शन
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ४, २०७५ खेलपाटी संवाददाता
भारतको जितमा कप्तान कोहली र शर्माको शतकीय प्रदर्शन

एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । 

कप्तान विराट कोहली र रोहित शर्माले शतकीय इनिङस खेलेपछि आइतबार भारतले वेष्ट इण्डिजलाई ८ विकेटले हराएको हो । 

गुवाहाटीमा वेष्ट इण्डिजले दिएको ३२३ रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । 

भारतको जितमा ओपनर शर्माले अविजित १५२ रनको शतकीय इनिङस खेले ।  शर्माले ११७ बलमा १५ चौका र ८ छक्का प्रहार गरे । योसंगै शर्मा एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक १५० रन बनाउने पहिलो खेलाडी बने । उनले ६ एकदिवसीय क्रिकेटमा १५० रनको आँकडा पुरा गरेका छन् । उनले भारतका महान खेलाडी सचिन तेन्दुलकरले ५ खेलमा बनाएको कीर्तिमान भङ्ग गरेका हुन् । 

यस्तै कप्तान कोहलीले १०७ बलमा २१ चौका र २ छक्कासहित १४० रनको योगदान दिए । योसंगै कोहलीले समग्रमा ६० औं शतक र ३६ औं एकदिवसीय शतक बनाउन सफल भए । त्यसबाहेक भारतका ओपनर शिखर धवन ४ रनमा आउट हुँदा अम्बाती रायडुले अविजित २२ रन जोडे ।  वेष्ट इण्डिजका ओशाने थोमस र देभेन्द्र विश्वले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२२ रनको उच्च योगफल तयार गरेको थियो ।

वेष्ट इण्डिजका लागि शिम्रोन हेटम्एरले १०६ रनको शतकीय इनिङस खेले । त्यस्तै किएरण पावेलले ५१ तथा कप्तान जासन होल्डरले ३८ रन जोडे । भारतका युजभेन्द्र चाहलले ३ तथा रबिन्द्र जडेजा र मोहमद शामीले समान २/२ विकेट लिए । 

यो जितसंगै भारतले पाँच खेलको एकदिवसीय सिरिजमा १ - ० ले अग्रता बनाएको छ । यसअघि भारतले दुई खेलको टेष्ट सिरिजमा क्लिन स्विप गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP