• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईसिसीले तयार गर्यो विश्वकपका लागि 'नयाँ बाटो'
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ४, २०७५ खेलपाटी संवाददाता
आईसिसीले तयार गर्यो विश्वकपका लागि 'नयाँ बाटो'

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ रोडम्याप तयार गरेको छ । सिंगापुरमा शनिबार बसेको आईसिसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ बाटो तयार गरेको हो ।

आईसिसीले सन् २०२३ को एकदिवसीय पुरुष विश्वकपलाई मध्ये नजर गर्दै नयाँ रोडम्याप तयार गरेको छ । जहाँ विश्वकप खेल्ने टोलीको छनोट प्रक्रियाहरु रहेका छन् ।

भारतमा हुने सन् २०२३ को विश्वकपमा १० टोलीले खेल्नेछन् । तर, विश्वकप अघिको २ देखि ३ बर्षको अवधिमा विभिन्न राष्ट्रले ३७२ छनोट खेल खेल्नेछन् । यसले तल्लो तहका राष्ट्रले समेत माथिल्लो स्तरको राष्ट्रसंग खेल्न पाउने अवसर पाउने बताईएको छ ।

विश्वकपको नयाँ बाटो अनुसार ३ वटा लिगहरु हुनेछन् । जसमा आईसिसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप हुनेछ ।  

आईसिसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछ । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्नेछन् ।

सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले खेल्नेछन् । जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्नेछन् ।

यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग-२ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्नेछन् ।

आईसिसी लिग-२ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र डिभिजन-२ बाट आएका ४ टोलीले खेल्नेछन् ।

शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्नेछन् । बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन् । प्ले अफमा ६ टोलीले खेल्नेछन् । थप दुई टोली च्यालेन्ज कपबाट आउनेछन् ।

च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्नेछन् । १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन् । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन् ।

 

 

CWC Super League

CWC League 2

CWC Challenge League

No. of teams

13 (12 FMs + Netherlands)

7 AMs

(AMs ranked 14 - 20 in current WCL structure)

12 AMs

(AMs ranked 21 - 32 in current WCL structure)

Start date and duration

May 2020; 2 years

July 2019; 2.5 years

August 2019; 2.25 years

Total matches; Matches per team

156 matches; 24 per team

126 matches; 36 per team

90 matches; 15 per team

Qualification Pathway

Host + 7 teams to CWC 2023; Bottom 5 teams to CWCQ 2022

Top 3 teams to CWCQ 2022; Bottom 4 teams to CWCQ Play-off

Top team in each group to CWCQ Play-off; Bottom 2 teams in each group to CWC Challenge Play-off

League Status and rankings

ODI status; All members on ODI team rankings table

ODI status; All Members on ODI team rankings table

List-A status

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP