सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेरि फ्रेन्ड्सको कमजोर सुरुआत

मंगलबार, ०६ पौष २०७८खेलपाटी संवाददाता
फेरि फ्रेन्ड्सको कमजोर सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा अहिलेसम्म एकै जित पनि निकाल्न असफल एक मात्र टिम फ्रेन्ड्स रहेको छ ।

पाँचौं चरणको समाप्तीमा फ्रेन्ड्स दुई अंकमै सीमित रहेर अन्तिम स्थानमा रहेको छ र उसमाथि रेलिगेसनबाट बच्न कडा दबाब रहेको छ ।

लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने फ्रेन्ड्सको सुरुआत कमजोर रहँदै आएको छ । वर्ष ०७६ को पछिल्लो लिगमा पनि पाँच चरण सकिंदा फ्रेन्ड्स ठ्याक्कै दुई अंकमै सीमित थियो र १३ औं स्थानमा थियो ।

वर्ष ०७५ मा पनि फ्रेन्ड्सले सुरुआती पहिलो खेल गुमाएको थियो भने दोस्रो खेल बराबरी खेलेको थियो । तर त्यसपछिका तीन खेल लगातार जितेर उसले पाँचौं चरणको समाप्तीमा १० अंक बटुलेको थियो ।

वर्ष ०६९ मा फ्रेन्ड्सको पाँचौं चरणको समाप्तीमा पाँचै अंक मात्र थियो । वर्ष ०६८ मा पनि फ्रेन्ड्सको सुरुआत कमजोर नै रह्यो र पाँच खेलपछि तीनै अंक मात्र कमाएको थियो ।

त्यस लिगमा फ्रेन्ड्स पहिलो खेल जितेपछि त्यसपछिका चार खेलमा लगातार पराजित रहेको थियो ।

Loading ad...
LiNing Ad
फेरि फ्रेन्ड्सको कमजोर सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’