सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

औसत गोल बढ्दै, गोल गर्ने ४८

मंगलबार, ०६ पौष २०७८खेलपाटी संवाददाता
औसत गोल बढ्दै, गोल गर्ने ४८
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ को पाँचौं चरणको समाप्तीमा ३५ खेल भए र त्यसमा भएको कुल गोल संख्या ६५ पुगेको छ ।

पाँचौं चरणमा २.१४ को औसतले १५ गोल भए । समग्रमा औसत भने १.८५ रहेको छ ।

अहिलेसम्म ४८ खेलाडीले गोल गरिसकेका छन् । त्यसमा सातदोबाटोको मार्टिन्स अजयी चार गोल गरेर शीर्ष स्थानमा छन् । त्यसपछि चार खेलाडीले तीन तीन गोल र छ खेलाडीले दुई दुई गोल गरेका छन् ।

यस्तै ३५ खेलाडीले एक एक गोल गरेका छन् भने दुई खेलाडीले एक एक आत्मघाती गोल गरेका छन् । पाँचौं चरणमा आएर दुई खेलाडीले पेनाल्टीबाट गोल गरे ।

अहिलेसम्मका गोलकर्ताहरू यस प्रकार छन् ।

४ गोल – मार्टिन्स अजयी (सातदोबाटो)

३ गोल – सुनिल बल (मछिन्द्र), निरज वस्नेत (संकटा), सुमन लामा (पुलिस), आषिश लामा (एपीएफ)

२ गोल – रुमेश बर्ताैला (च्यासल), दिनेश राई (बीबीसी), आफिज आलावाले (मनाङ), दिनेश राजवंशी (मनाङ), अञ्जन विष्ट (मनाङ), बिके तामाङ (एपीएफ)

१ गोल – प्रकाश बुढाथोकी (फ्रेन्ड्स), नथालिलया जुड (फ्रेन्ड्स), फ्रेजन तामाङ (फ्रेन्ड्स)

सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो),

त्रिदेव गुरुङ (हिमालयन), विश्वास श्रेष्ठ (हिमालयन), मुताम्बा पिस्टोन (हिमालयन), सुरेश कुमाल (हिमालयन), मनीष थापा (हिमालयन),

लक्ष्मण रुचाल (संकटा), फोडे फोफाना (संकटा), उत्तम राई (संकटा),

अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार),

दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), निशान लिम्बू (मनाङ),

सुरज गुरुङ (बीबीसी), भुवन वस्नेत (बीबीसी)

विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जर्ज प्रिन्स कार्की (आर्मी), जगजित श्रेष्ठ (आर्मी), दिनेश हेन्जन (आर्मी)

सन्तोष हेमरुन (पुलिस),

रंजित धिमाल (मछिन्द्र), नोर्लोन नोभ्रुजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र),

एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), स्टेफन बिनोङ (एनआरटी),

निकोलस फर्नान्डेज (जावलाखेल) । 

आत्मघाती गोल– करण रावत (सातदोबाटो), सीमान्त थापा (जावलाखेल)

 

Loading ad...
LiNing Ad
औसत गोल बढ्दैगोल गर्ने ४८

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’