शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता
युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता
Loading ad...
mustang rice ad

काठमाडौं । युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।

एथ्लेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंसिर २० गते र २१ गते आयोजना हुने जनाएको छ ।

दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू-१६ र यू-२० तर्फ प्रतिस्पर्धा हुनेछ । यू-१६ मा १२ र यू-२० मा १६ गरि कुल २८ ट्रयाक एण्ड फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा नेपालका विभिन्न जिल्लामा रहेका स्कुल, कलेज र निकायका २५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ ।

No description available.

च्याम्पियनसिपमा बंगलादेशका खेलाडीको समेत सहभागिता रहने छ । बंगलादेशबाट ५ महिला र ७ पुरुष गरि १२ सदसीय टिम नेपाल आईसकेको अध्यक्ष राजन खत्रीले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस्तै उत्कृष्ट  छात्र र छात्रातर्फ गरि ४ जनालाई पुरस्कृत गरिनेछ ।

यस्तै कार्यक्रममा एथलेटिक्स संघका पूर्व अध्यक्ष तथा प्रशिक्षक रघुराज वन्तले दुई महिला खेलाडीलाई खेल सामग्री सहयोग गरेका छन् ।  

वन्तले रजिना दुलाल र पुलिस क्लबकी बिर्सना कुमाललाई स्पाइक जुत्ता सहयोग गरेका हुन् ।

Loading ad...
LiNing Ad
युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप