शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. कार्ड नदेखाएपछि दुई रेफ्रि निलम्बनमा

कार्ड नदेखाएपछि दुई रेफ्रि निलम्बनमा

२०२१ नोभेम्बर १८, बिहिबारखेलपाटी संवाददाता

कार्ड नदेखाएपछि दुई रेफ्रि निलम्बनमा

काठमाडौं । साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले अर्जेन्टीना र ब्राजिलबीचको फिफा विश्वकप छनोट खेलमा संलग्न दुई रेफ्रिलाई निलम्बन गरेको छ ।

मंगलबार अर्जेन्टीनाको घरेलु मैदानमा ब्राजिलविरुद्धको खेलमा गम्भिर गल्ति भएपछि रेफ्रि एन्ड्रेस कुन्हा र भिडियो सहायक इस्टेबन ओस्टोजिचलाई निलम्बन गरेको हो ।

खेलको पहिलो हाफमा अर्जेन्टीनाका डिफेन्डर निकोलस ओटामेन्डीले ब्राजिलका फरवार्ड राफिन्हालाई कुहिनोले अनुहारमा प्रहार गरेका थिए ।

उक्त प्रहारले लिड्स युनाईटेडका राफिन्हाको मुखमा रगत आउने गरी घाउ भएको थियो जसको उपचारमा पाँचवटा टाका लागेको थियो ।

साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले सार्वजनिक गरेको एक भिडियोमा भिडियो सहायक ओस्टोजिचले रेफ्रि कुन्हालाई सो फाउलका लागि पहेलो कार्ड दिनुपर्ने सुझाव दिएका थिए ।

तर रेफ्रि कुन्हाले ओटामेन्डीलाई कुनै चेतावनी पनि दिएनन नत उक्त फाउलका फ्रिकिक नै दिए ।

रेफ्रिहरुको कमिटिले उक्त भिडियोलाई विश्लेषण गरेपछि निश्कर्षमा पुगेकि उनीहरुले आफ्नो कर्तव्य निर्वाहमा गम्भिर र स्ष्ट त्रुटीहरु गरेका थिए ।

दुबैजनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ ।

यता ब्राजिलियन फुटबल कन्फेडेरेसनले फिफालाई पत्र लेख्दै ओटामेन्डीलाई प्रतिवन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

Bhat Bhateni
‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड