सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. किङ सलाह, यसपल्ट अर्कै खेलाडी

किङ सलाह, यसपल्ट अर्कै खेलाडी

२०२१ अक्टोबर २०, बुधबारखेलपाटी संवाददाता

किङ सलाह, यसपल्ट अर्कै खेलाडी

काठमाडौं । मोहमद सलाह युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले एटलेटिको मड्रिडलाई हराउँदा खुबै छाए र यसक्रममा उनले लिभरपुलका लागि लगातार नौ खेलमा गोल पनि गरेका छन् ।

यो क्लबका लागि नयाँ कीर्तिमान पनि हो । हुन् पनि अहिले यी इजिप्टका खेलाडी खुबै लयमा छन् र लाग्छ, यस सिजन उनी अर्कै खेलाडी सावित भएका छन् ।

सन् २०१७ मा लिभरपुल आएयता सलाहको प्रदर्शन अधिकांस समय उत्कृष्ट नै रहेका छ । तर यस सिजन उनको प्रदर्शन अझ उच्च देखिएको हो।

स्टायमफोर्ड ब्रिजमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेलेयता सलाह लयमा देखिएका हुन् । त्यसैले पनि लिभरपुल व्यवस्थापक योर्गन क्लोप उनको खुबै प्रशंसा पनि गर्छन् ।

Image

सलाहबारे क्लोप भन्छन्, ‘यसपल्ट उनी जत्तिको खेलाडी अरू कोही पनि देखिएको छैन् ।’

अहिले एक प्रकारको बहस के चलिरहेको छ भने सलाह लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि राम्रा छन् ।

सलाहले जुन प्रकारले एकपछि अर्को उत्कृष्ट गोल गरिरहेका छन्, त्यसले उनलाई अझ विशेष बनाएको छ ।

Image

सलाहको यो लगातार राम्रो प्रदर्शनले लिभरपुल स्वंय आफै पनि दबाब आएको छ, किनभने सलाहको माग पनि बढ्दो छ र उनका एजेन्टले खेलाडीको तबल बढाउन पनि लगातार माग गरिरहेका छन् ।

लिभरपुल र सलाहबीच अहिले दुई वर्षको अनुबन्ध बाँकी छ । अरू केही क्लब उनीमाथि नजर लगाइरहेका छन् नै पनि ।


–मिररको सहयोगमा । 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

Bhat Bhateni
 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’