• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सीमा सिटीको वास्तविक परीक्षा
खेलपाटी संवाददाता
शनिबार, असोज ९, २०७८ खेलपाटी संवाददाता
चेल्सीमा सिटीको वास्तविक परीक्षा
काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीको आथित्य गर्दैछ र यो डिफेन्डिङ च्याम्पियनका लागि वास्तविक परीक्षा हुनेछ ।
 
लिभरपुल र म्यानचेस्टर युनाइेटड भने थोमस टुचेलको टिमसँग उपाधि दौडमै कायम रहने प्रयासमा हुनेछ । सन् २०१७ यता चेल्सी पहिलो पल्ट उपाधि जितका लागि पूर्णत: सक्षम देखिएको छ ।
 
टिममा रोमेलु लुकाकु आएयता निकै बलियो देखिएको छ र आक्रमण उत्तिकै डरलाग्दो । तर सन् २०२० को विजेता लिरभपुल र म्यानचेस्टरको प्रदर्शन पनि कम्ती रहेको छैन् । यी तीनै टिमको पाँच खेलबाट १३ अंक रहेको छ । यो साताको सबैभन्दा महत्त्वपूर्ण र हेर्नलायक खेल भने चेल्सी र सिटीबीचकै रहेको छ ।
 
फुटबल पण्डित रहेको एलान सिएरर मान्छन्, चेल्सी अहिले लयमा छ र उसलाई रोक्न सिटीलाई पनि गाह्रो छ । त्यसमाथि गत सिजनका तीन नतिजा सबैको सामु छ, जसमा चेल्सीले लगातार सिटीलाई हराएको थियो । त्यसमा एक खेल युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि थियो ।

लुकाकु आएयता चेल्सीको आक्रमण मात्र बलियो भएको छैन्, रक्षापंक्ति पनि उत्तिकै सदृढ छ, त्यसैले टिमले एक गोल मात्र खाएको छ, लिगमा । यस्तै सबैको नजर रहने एक खेल लन्डन डर्बी पनि रहेको छ, जसमा आर्सनलले टोटनहमको आथित्य गर्दैछ ।
 
यस साताका खेल :

चेल्सी–म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड–एस्टन भिल्ला
एभरटन–नरविच
लिड्स–वेस्ट ह्याम
लेस्टर–बर्नली
वाटफोर्ड–न्युकासल
ब्रेन्टफोर्ड–लिभरपुल
साउथह्याम्पटन–उल्भ्स
आर्सनल–टोटनहम
क्रिस्टल प्यालेस–ब्राइटन
 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP