• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रभाव जमाउँदै एमयूएफसी विजय चोक
खेलपाटी संवाददाता
आइतबार, भदौ २७, २०७८ खेलपाटी संवाददाता
प्रभाव जमाउँदै एमयूएफसी विजय चोक
झापाविरुद्ध प्राप्त जितपछि खुसी : मनाउँदै क्लबका खेलाडी र पदाधिकारी । फोटो खेलपाटी

काठमाडौं । झापा एफसी घरेलु फुटबलको नयाँ नाम हो । नीजि कम्पनीको रुपमा क्लब दर्ता गरेर अघि बढेको झापा एफसीले शीर्ष डिभिजनको फुटबल खेल्ने लक्ष्य राखेको छ ।

तर सी डिभिजन छनोटको प्रारम्भिक खेल उसका लागि सुखद रहेन । उसलाई विजय चोक युथ क्लबले स्तब्ध पार्यो । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका नेपाली समर्थक जोडिएर बनेको एमयूएफसी विजय चोक युथ क्लबले सी डिभिजनमा शानदार सुरुवात गरेको छ । र क्लबले सी डिभिजन छनोटमा राम्रो प्रभाव छाड्ने संकेत गरेको छ ।

पहिलो खेलमै झापा एफसीविरुद्ध प्राप्त जितले क्लब हौसिएको छ र सी डिभिजन छनोटको लामो यात्रा तय गर्ने विश्वास जितेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विजयी युथले झापा एफसीलाई स्तब्ध बनायो ।

खेलको ७५ औं मिनेटमा सञ्जिव विष्टको गोलमा एमयूएफसी विजय चोकले खेलमा अग्रता बनायो । शिशिर बस्नेतको सुन्दर क्रसमा सञ्जिवले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा झापाले विजय चोकको चट्टानी डिफेन्स तोड्न सकेन । गोलकिपर सञ्जिव लामाले समेत केही उत्कृष्ट बचाउ गरे र म्यान अफ दी म्याच बने ।

बुधबार मात्र विजय चोकले लिग चरणको पहिलो खेलमा शान्ति समूहलाई हराएको थियो । प्राप्त दुई जितले क्लब दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो सहभागीतामै प्राप्त सफलताले क्लबका खेलाडी र पदाधिकारी हौसिएका छन्, क्लबले लामो यात्रा तय गर्ने छनक देखाएको छ ।

खेल सकिएपछि ड्रेसिङ रुपमा खेलाडीले मनाएको उत्सवले त्यही संकेत गर्दथ्यो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP