• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
म्यानचेस्टरबाट म्यानचेस्टरसम्म : रोनाल्डोले बीचमा के कस्तो गरे ?
खेलपाटी संवाददाता
आइतबार, भदौ १३, २०७८ खेलपाटी संवाददाता
म्यानचेस्टरबाट म्यानचेस्टरसम्म : रोनाल्डोले बीचमा के कस्तो गरे ?

काठमाडौं। क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि फेरि म्यानचेस्टर युनाइटेड फर्केका छन् ।

म्यानचेस्टरमा छँदा उनी कस्ता थिए, अब कस्ता भएका छन् त ? सन् २००९ मा उनले ओल्ड ट्राफोर्ड छाडेका थिए र त्यसयता उनले ५ सय ५१ गोल गरिसकेका छन् ।

यसबीच उनले चार युरोपेली च्याम्पियन्स लिग मात्र जितेनन्, चारै बालोन डी'ओर पनि जिते ।

सँगै चार लिग उपाधि र अनगिन्ती गोल्डेन बुट अवार्ड ।

अहिले उनी ३६ वर्षका भए, पक्कै पनि उनले आफ्नो खेल जीवनको उत्कृष्ट क्षण पछाडि छाडिसकेका छन् । तर पनि उनी युरोपमा उपलब्ध उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

म्यानचेस्टरबाट म्यानचेस्टरसम्म उनको यात्रा कस्तो रह्यो त ? एकपल्ट पछाडि फर्केर हेरौं ।

Why did Cristiano Ronaldo leave Real Madrid for Juventus? | Goal.com

रियल मड्रिडमा छँदा उनी लगातार गोल गर्ने खेलाडी बने । त्यसैले सन् २०१४–२०१५ को सिजनमा उनले सबै खाले प्रतियोगितामा जोडेर ६१ गोल गरे ।

युभेन्ट्समा पनि उनी कम्तीमा रहेनन् । उनले युभेन्ट्सका लागि १ सय १ गोल गरे । म्यानचेस्टरमा छँदा सायद उनको ध्यान गोलमा कम थियो होला, उनले १ सय १ गोल मात्र गरे, छ सिजन त्यहाँ बिताउने क्रममा ।

अहिले म्यानचेस्टर फर्कदा रोनाल्डो सबैभन्दा बढी युरोपेली कप र च्याम्पियन्स लिग जित्ने दोस्रो खेलाडी बनेका छन् । तर म्यानचेस्टर छाडेयता उनले लिग उपाधि भने कमजै मात्र जिते, खालि चार मात्र ।

यो दुई स्पेन र दुई इटालीमा रह्यो । रोनाल्डोको खेलको एउटा विशेषता गोलको अवसर सिर्जना गर्ने पनि हो, तर पछिल्लो समय यसमा कमी आएको छ ।

Cristiano Ronaldo: Manchester United reach agreement with Juventus to  re-sign forward

सबैभन्दा बढी परिवर्तन आएको त उनको खेल्ने शैलीमै हो । म्यानचेस्टरमा रहँदा बढी भन्दा बढी विन्गर थिए । रियलमा उनी गोल गर्ने खेलाडी बने ।

युभेन्ट्समा केही हदसम्म त्यो कायम रह्यो । उमेरको हिसाबमा उनी बुढा खेलाडी भइसके । म्यानचेस्टरमा छँदा किशोर खेलाडी थिए । म्यानचेस्टरबाट म्यानचेस्टरसम्मको यात्रामा रोनाल्डो धेरै फेरिएका छन् ।


–बीबीसीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP