सोमबार, असोज १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्सनलमाथि सिटीको एकतर्फी जित

२०२१ अगस्ट २८, शनिबार: ०१:१२ अपराह्नखेलपाटी संवाददाता

आर्सनलमाथि सिटीको एकतर्फी जित
Classic Tech Internet Ad

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो।

घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे।

यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

Image

इतिहाद स्टेडियममा खेलको सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।  

खेलको १२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

खेलको ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि  आर्सनल १० खेलाडीमा समेटिएको थियो। जोआ कान्सेलोलाई खराब ट्याकल गरेपछि रेफ्रीले जाकालाई सिधै रातो कार्ड देखाएका थिए ।

४३ औं मिनेटमा जेजुसले गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० गोलको फराकिलो जित दिलाए।

यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। सिटीको यो दोस्रो जित समेत हो।

आर्सनलले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

बंगलादेशको जापान भ्रमण रद्द

बंगलादेशको जापान भ्रमण रद्द

Bajaj Pulsar Motorcycle Ad
विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

एसिया कप जितेको भारतले पाएन ट्रफी !

एसिया कप जितेको भारतले पाएन ट्रफी !

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि