सोमबार, असोज १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कोरिया चम्किदा इन्टरको जित

२०२१ अगस्ट २८, शनिबार: ०१:४३ पूर्वाह्नखेलपाटी संवाददाता

कोरिया चम्किदा इन्टरको जित
Classic Tech Internet Ad

एजेन्सी । जोक्विन कोरिया डेब्यु खेलमै चम्किएपछि इन्टर मिलानले सिरि ए फुटबलमा शानदार जित निकालेको छ ।

शुक्रबार राति इन्टर मिलानले भिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको खेलमा कोरियाले डेब्यु खेलमै दुई गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३ औं मिनेट र इन्जुरी समयमा गोल गरेका थिए ।

खेलमा अग्रता घरेलु टोली भिरोनाले १५ औं मिनेटमा इभान इलिकको गोलबाट लिएको थियो । दोस्रो हाफको सुरुवातमै लौटारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काएका थिए ।

मार्टिनेजको स्थानमा ७४ औं मिनेटमा मैदान छिरेका कोरियाले शानदार खेल प्रर्दशन गरे । उनी लोनमा लाजियोबाट इन्टर आएका हुन् ।

इन्टरले सिजनको पहिलो खेलमा जिरोनालाई ४–० गोल अन्तरले पराजित गरेको थियो । साविक विजेता इन्टरले दुई खेलबाट ६ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ । भिरोना अंक विहिन हूँदै तालिकाको रेलिगेशन जोनमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

Bajaj Pulsar Motorcycle Ad
अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

एसिया कप जितेको भारतले पाएन ट्रफी !

एसिया कप जितेको भारतले पाएन ट्रफी !

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप