आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सी बार्सिलोनामा रहनु सबैलाई हितकर

शुक्रबार, १५ श्रावण २०७८खेलपाटी संवाददाता
मेस्सी बार्सिलोनामा रहनु सबैलाई हितकर
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व फुटबलको ‘ट्रान्सफर विन्डो’ अहिले ‘डेडलाइन डे’ तर्फ अग्रसर छ । अझै पनि मुख्य मुद्धा ज्युँको त्युँछ ।

के अबको सिजन लियोनल मेस्सीले बार्सिलोनाका लागि खेल्ने छन् त ? यद्यपि सबैलाई थाहा छ, अर्जेन्टिनी खेलाडी र क्याटलान क्लबबीच नयाँ अनुबन्धलाई लगभग सहमती भइसकेको छ ।

खालि समस्या हो, मेस्सीको तलबलाई लिएर । बार्सिलोनालाई मेस्सीको तलबलाई लिएर घोषणा गर्न कानुनी अडचन रहेको छ । नियमले के भन्छ भने स्पेनमा कुनै पनि फुटबल क्लबले खेलाडीलाई दिने तलब उसको आम्दानीको ७० प्रतिशत हुनु पर्छ । तर बार्सिलोनाले आफ्नो आम्दानीको १ सय १० प्रतिशत तलबमा खर्च गर्छ ।

अर्थात बार्सिलोनाले आम्दानी भन्दा पनि बढी खेलाडीको तलबमा खर्च गरिरहेको छ । यी सबै अड्चनबीच मेस्सीले बार्सिलोना छोड्छ भने त्यो क्लबका लागि मात्र होइन, स्पेनी ला लिगाका पनि खराब सावित हुनेछ । लिगको प्रतिष्ठामै आँच आउने छ । एक प्रकारले भनौं अहिले तत्काल मेस्सी विनाको बार्सिलोनाबारे कल्पना गर्न सकिन्न ।

न त मेस्सी विनाको स्पेनी ला लिगा नै । त्यसैले त गेटाफेका अध्यक्ष एन्जेल टोरेसले ठीकै भनेका छन्, ‘ला लिगाले मेस्सीलाई छोड्नै हुन्न । मेस्सी आएनन भने त्यो लिगकै दोष हुने र यसमा पश्चताप रहनेछ ।’ वास्तवमै डर के छ भने मेस्सी विनाको ला लिगा कम रोमाञ्चक र आकर्षक रहनेछ । विशेषत: विदेशी समर्थकका लागि ला लिगा बेस्वादिलो हुनेछ ।

त्यसैले सबै के निचोडमा पुगेका छन् भने,  मेस्सी बार्सिलोनामा रहनु सबैलाई हितकर नै छ । हुन सक्छ, ला लिगाले मेस्सी स्पेनमै रहोस भनेर तलबको नियममा केही खुकुलो ल्याउन सक्छ ।

यसै विषयलाई लिएर बार्सिलोनाका अध्यक्ष जोन लोपोर्टो र ला लिगा अध्यक्ष ज्याभिएर टेबासबीच केही चरणमा कुराकानी पनि भइसकेको छ ।


–द मार्काको सहयोगमा

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि